ब्रेकिङ न्युज

अदालतमा बयान चलिरहँदा भरतपुरमा रवि लामिछानेका समर्थकहरूको ठूलो भीड जम्मा

चितवन - जिल्ला अदालत चितवनमा पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन मुद्दामा बयान लिन सुरु भएको छ । पुडासैनीलाई आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीनजना विरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि बयान सुरु भएको हो ।सो अभियोगम ...

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं - सिंगापुरमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।प्रधानमन्त्री ओलीको हाल उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बताएका हुन् । स्वास्थ्य उपचारको लागि भदौ ५ ...

सुनको भाउमा नयाँ रेकर्ड: तोलाको ७२ हजार ५ सय रुपैयाँ

काठमाडौं - सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँ बढेको छ । सुन आइतबार तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।गएको बुधबारदेखि तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनको भाउले आइतबार अर्को रेकर्ड ...

पुडासैनी आत्महत्या प्रकरण : लामिछाने सहित तीनै जनालाई अदालत पेश

चितवन - सञ्चारकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागी पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवाराज कंडेल र अस्मिता उर्फ रुकु कार्कीलाई आइतबार चितवन जिल्ला अदालतमा पेश गरिएको छ ।पुडासैनी आत्महत्या दुरुत्साहान मुद्दामा अनु ...

रवि लामिछानेविरुद्ध अभियोग पत्र दायर गर्दै सरकारी वकिल

काठमाडौं - पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका रवि लामिछानेविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको छ।स्रोतका अनुसार आइतबार ११ बजे अदालतमा मिसिल पेश गर्ने तयारी भएको छ । लामिछानेविरुद्ध अभियोग पत्र दायर गरेसँगे भोलिदेखि ...

सिंगापुरमा प्रधानमन्त्रीको उपचारः मिर्गौला पुनः फेर्न सकिने

काठमाडौं - करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ?’ प्रधानमन्त् ...