ब्रेकिङ न्युज
मान्छेहरुलाई कसरी फसाइँदो रहेछ भनेर बुझ्ने मौका पाएँ : रवि लामिछाने
काठमाडौं - टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले हिरासतमा रहेका व्यक्तिहरुसँगको भेटमा मान्छेहरुलाई कसरी फसाइँदो रहेछ भनेर बुझ्ने मौका पाएको बताएका छन् ।मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा हिरासतको बसाइ नयाँ अनुभव भएको बताउँदै सो कुरा ...
सरकारको महत्त्वाकांक्षी योजनाः तीन वर्षभित्र सबै नेपालीको घरमा बिजुली
काठमाडौं - सरकारले आगामी तीन वर्षभित्र प्रत्येक घरमा बिजुली पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । नेपाल विद्युत् प्राधिकरणले सरकारले मार्गनिर्देशन अनुसार प्रत्येक घरधुरीमा विद्युत्को पहुँच पुर्याउने योजना अघि सारेको हो ।प्राधिकरणका कार्यकारी ...
रवि लामिछाने पाँच लाख धरौटीमा रिहा
काठमाडौं - टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन्। उनलाई चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले न्युन धरौटीमा तारेखमा रिहा गरेको हो। रविसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की धरौटीमा रिहा भएका हुन्। रिहाइ ...
चितवनमा बम विस्फाेट हुँदा एकजना घाइते
चितवन - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जिल्लामा बन्द घोषणा गरेको दिन राप्ती नगरपालिकास्थित पम्फाखोलामा बम विस्फोट भएको छ ।नगरपालिकाको वडा नम्बर–६ स्थित पम्फा खोलामा दिउँसो १ बजेतिर भएको बम बिस्फोटमा परि १ जना घाइते भएको बताइएको छ । ...
राष्ट्र बैंकसँग रविसहित तीन जनाको बैंक खाता मागियो
काठमाडौं - प्रहरीले रवि लामिछानेसहित तिन जनाको बैैक खाता र सो खाताको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ।जिल्ला प्रहरी कार्यालय चितवनले भदौ ४ गते नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी टेलिभिजन प्रस्तोत ...
लामिछानेसहित तीनैजनाको बयान सकियो, अब थुनछेक बहस हुने
काठमाडौं - शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनैजनाको बयान सकिएको छ । जिल्ला अदालत चितवनमा लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीको बयान सकिएपछि आजबाटै थुनछेक बहस हुनेछ । अब दुवै पक्षका कानुन व्यवसायीको बहसप ...