ब्रेकिङ न्युज

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ७३ हजार ५०० पुग्यो

काठमाडौं – सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै सोमबार छापावाल सुन तोलामा ७३ हजार ५०० मा कारोबार भएको हो ।नयाँ आर्थिक वर्ष सुरु भएसँगै उकालो लागेको सुनको मूल्य निरन्तर बढ्दै आज यो कीर्तिमानीको अवस्थामा आइपुगेको ...

शालिकराम आत्महत्या प्रकरण : रवि लामिछानेलाई अदालतमा पेश

चितवन - पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कंडेललाई अदालत पेश गरिएको छ । पक्राउ परेका तीन जना मध्य अस्मिता भनिने रुकु कार्कीको बयान आइतबार नै स ...

सिनामङ्गलमा टिपरले तीन वटा मोटरसाइकल ठक्कर दियो, एकको मृत्यु, चार घाइते

काठमाडौं - काठमाडौंको सिनामङ्गलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।सिनामङ्गल कार्गो कार्यालय अगाडि आइतबार राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा २ ख ४३१७ नम्बरको टिपरले बा ८५ प ५६९, बा ३८ प २३९३ र ना ४३ प ८७३५ नम्बरक ...

शालिकराम आत्महत्या प्रकरण : रविका समर्थकहरू दिनदिनै उग्र बन्दा चितवन प्रशासनले तोक्यो निषेधित क्षेत्र

काठमाडौं - पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरूले दिनदिनै उग्र प्रदर्शन गर्ने र प्रहरीमाथि आक्रमण गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार बिहा ...

नाम र राजधानी बहसः दलहरूभित्रै फरकफरक मत

काठमाडौं - प्रदेशसभा गठनको डेढ वर्षपछि प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढे पनि दलहरूभित्रै मतान्तर बढेपछि यो विषय पेचिलो बन्ने देखिएको छ। प्रदेश स्थायी राजधानी र नामका विषयमा सत्तारुढ दल तथा प्रतिपक्षी भूमिकामा रहेका ने ...

शालिकराम आत्महत्या प्रकरण : अदालतमा बयान सकिएन, रविसहित ३ जना हिरासतमै रहने

काठमाडौं – पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरूत्साहन गरेको आरोप लागेका सञ्चारकर्मी रवि लामिछानेसहित ३ जना आइतवार (आज) पनि हिरासतमै रहने भएका छन् ।जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सञ्चारकर्मी लामिछाने र युवराज कंडेल तथा नर्स अस्मित ...