ब्रेकिङ न्युज
प्रेस काउन्सिलमा रवि लामिछाने विरूद्ध पर्यो उजुरी
काठमाडौँ - टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ । निर्मला पन्तको बलात्कार र हत्याको मुद्दामा पत्रकार आचारसंहिताको उल्लंघन हुने गरी कार्यक्रम प्रसारण गरेको भन्दै लामिछानेविरुद्ध उजुरी परेको हो ।महेन्द्रनगरका ...
बस दुर्घटनामा तीनको मृत्यु, २७ घाइते
काठमाडौं - जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ ...
कालिकोटमा भीषण पहिरो: दुई घर पुरिए, २५ जोखिममा
कालिकोट - तिलागुफा नगरपालिका-७ छाप्रेमा भीषण पहिरो गएको छ। गएराति अबिरल वर्षासँगै गाँउ माथिबाट हिरो आएपिछ स्थानीय गाउँ छाडेर भागेका छन्।पहिरोका कारणा तिलागुफा नगरपालिकाको वडा नं। ६, ७ र ८ का तीन वटा बस्तीहरु जोखिममा परेका छन्।पहिरोका कारणले ४ घ ...
रवि लामिछानेका ४८ जना समर्थक रिहा
चितवन - कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए ।पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछाने र कँडेलधर ...
सवारी लाइसेन्सको आवेदन असोज अन्तिम साता खुल्ने
काठमाडौं - प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ।भौतिक पूर्वाधार निर्माणका लागि अहि ...
कति चार्ज गर्ने मोबाइल ?
मोबाइल धेरैबेर चार्ज नगर्नुहोस् । सामान्यतया तीन घन्टा मोबाइल चार्ज गर्दा हुन्छ । पावर बैंकबाट मोबाइल चार्ज गर्दा ब्याट्री छोटो समयमै ड्यामेज हुने सम्भावना रहन्छ । जहिले पनि चार्जका लागि मोबाइल खरिद गर्दा लिएको चार्जर वा उ ...