ब्रेकिङ न्युज

सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल भयो : मन्त्री मगर

काठमाडौं - सरकारले यही असोज १३ गते ‘नेपाललाई खुला दिशामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ ।खानेपानी मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही असोज १३ गते सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी नेपाललाई खुला दिशामुक्त राष्ट्र घोषणा ...

सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न हुँदैनः नेपाल

काठमाडौं - सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको हो । उन्नाइसौँ सार्क शिखर सम्मेलन हुन नसक्दा क्षेत्रीय सहयोगको भावना ...

क्यानको चुनावी साधारणसभा आज, कसले मार्ला बाजी ?

काठमाडौं - नेपाल क्रिकेट संघ क्यानको चुनावी साधारणसभा आज सुरु हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ९क्यान०लाई प्रतिबन्ध लगाएपछि पहिलोपटक हुन गइरहेको सधारणसभालाई निकै महत्वका साथ हेरिएको छ ।क्यानको नयाँ नेतृत्वमा विनयराज ...

फेरि घट्यो सुनको भाउ

काठमाडौं - आज साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैंमा कारोबार भैरहेको छ । बिहीबार ७१ हजारमा कारोबार भएको सुनको मूल्य आज दुई सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै तेजाबी सुन प्रतितोला ...

सवारी जामका कारण काठमाडाैँ ल्याइँदै गरेकाे बिरामीकाे बाटाेमै मृत्यु

धादिङ - त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्‍याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ ।मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् । रौतहटबाट काठमाडौँ आउँदै गरेको ना७ख ५३६४ नम्बरको ...

अधिकांश मन्त्री र सचिवको कामप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अधिकांश मन्त्री र सचिवको कामप्रति असन्तुष्ट देखिएका छन् । उनले अधिकांशको काम ‘चल्ते चलाते’ जस्तो देखिएको भन्दै ‘हाई स्पिड’का साथ काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् का ...