ब्रेकिङ न्युज
आलम प्रकरणः यही ट्र्याक्टर हो, जसमा घाइतेलाई इँटाभट्टा पुर्याइयो
काठमाडौैं - बुथ कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर प्रहरीले बरामद गरेको छ ।बरामद ट्र्याक्टर आफताव आलमका भाइ मो। महताव आलमको भएको प्रहरीको दाबी छ ।आलमका काका शेष इद्रिसको सानो घरम ...
नेपालकाे संविधानको अन्तर्राष्ट्रिय समुदायद्वारा सराहनाः प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले अङ्गीकार गरेका व्यवस्थालाई उत्कृष्ट ठर्हयाउँदै अन्तर्राष्ट्रिय समुदायले त्यसको सराहना गरेको बताएका छन् ।नेपालको संविधानले प्राप्त गरेको ‘फ्युचर पोलिसीसिल्भर अवार्ड–२०१९’ बारे जानकारी तथा नेप ...
राष्ट्रपति भण्डारी ग्वाङ्झाउमा
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्किने क्रममा चीनको ग्वाङ्झाउमा आइपुगेकी छिन् ।उनलाई ग्वाङ्झाउ अन्तरराष्ट्रिय विमानस्थलमा चीनका ...
तीन वषभित्र सबै नेपालीको घर घरमा बिजुली बल्छ : उर्जामन्त्री पुन
चितवन - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्यु ...
आज कति छ सुनचाँदीको भाउ ?
काठमाडौं - बुधबार नेपाली बजारमा सुनको भाउ रु २०० ले बढेको छ ।मंगलबार तोलामा ७० हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ७० हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार १०० म ...
डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता
काठमाडौं - डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो ।महिला हुत्याएको भिडियो ...