ब्रेकिङ न्युज
उपराष्ट्रपति पुनद्वारा दीपावली र नेपाल संवत् को शुभकामना
काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले दीपावली तथा नेपाल संवत्का अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।दीपावली र नेपाल संवत्का अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले भनेका छन्, 'उज्यालो र उल्लासको पर्वको रुपमा मनाइने नेपालीहरु ...
आज भाइटीका, उत्तम साइत बिहान ११:५५ बजे
काठमाडौं - यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर् ...
जुवाडे छुटाउन सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
काठमाडौं - शनिबार राती महाराजगञ्जको एक जुवा खालबाट पक्राउ परेका २५ जुवाडेलाई छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।पक्राउ परेका एक जुवाडेकी आफन्त रेखा कुँवरले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट हालेकी हुन् ।६ जनाको त ...
भारतमा तीन नेपाली मजदूरको हत्या, श्रीमती फरार
काठमाडौं - भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना ...
अध्यक्ष दाहालसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग कुनै प्रकारको दूरी नबढेको र बढ्ने अवस्थासमेत नरहेको जनाएका छन् ।असंलग्न आन्दोलन ९नाम०को अजरबैजानको बाकुमा सम्पन्न १८औं शि ...
महाकवी देवकोटाको १११ औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं - नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १११ औँ जन्मजयन्ती मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।दश वर्षको उमेरमा कविता लेख्न श ...