ब्रेकिङ न्युज

नेपाल र चीनबीच सैन्य सहायतामा सम्झौता

काठमाडौं - चीन सरकारले मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५ करोड आरएमबी बराबरको सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा आज दुईपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल  र जनवादी गणतन्त्र च ...

सांसद पार्वत गुरुङ साधारण तारेखमा रिहा

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङ साधारण तारेखमा रिहा हुने भएका छन् । ज्यान मार्ने उद्योगमा वारेन्ट जारी भएपछि उनी आइतबार जिल्ला अदालत, काठमाडौं हाजिर भएका गुरुङलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको हो ।थुनछेक बहसपछि ...

आलमले बयान दिने

काठमाडौं - इँटा भट्टामा जलाएर मारेको अभियोगमा १२ वर्षपछि पक्राउ परेका सांसद तथा पूर्वमन्त्री मोहमद आफताब आलमलाई दोस्रो पटक म्याद थपका लागि प्रहरीले अदालत लगेको छ।  अपराधको पोल खुल्ने डरले स्थानीयलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका ...

महराको बयान सुरु

काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ । बलात्कार प्रयासको आरोप लागेका महराले स्वास्थ्यको कारण देखाउदैं  यसअघि बयान दिन अस्वीकार गर्दै आएका थिए  ।आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा महराको बयान सुरु भएको उनी पक्ष ...

सुनको मूल्य घट्यो

काठमाडौं - साताको पहिलो दिन आइतबार  केही दिनदेखि स्थिर रहेको सुनको मूल्य घटेको छ। सुन आइतबार तोलामा २ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन तोलामा ७० हजार ४ सयमा कारोबार भइरहेको छ। यस्तै, तेजाबी सुन ७० ह ...

राष्ट्रपति भण्डारी जापान प्रस्थान

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गरिन् । थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ ...