ब्रेकिङ न्युज

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्केका छन् । यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली ...

तत्काल मन्त्रीमण्डल फेरबदल हुँदैनः मन्त्री महासेठ

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रीमण्ड फेरबदल नहुने बताएका छन् ।शनिवार रिपोटर्स नेपालले गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले यस्तो बताएका हुन् । हरेक दिन पत्रपत्रिकामा मन्त्रीमण्डल फेरबदल हुने भनेर समा ...

क्यान्सर निको हुन उपचारसँगै आत्मबल पनि आवश्यक : मनीषा कोइराला

काठमाडौं - अभिनेत्री मनीषा कोइरालाले क्यान्सर निको हुन उपचारसँगै आत्मबल पनि उत्तिकै आवश्यक रहेको बताएकी छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले क्यान्सर लाग्नबाट बच्न नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताइन् ।क्यान्सर रोग जितेकी अभिनेत् ...

घुस रकमसहित इञ्जिनीयर पक्राउ

काठमाडौं - सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेत अख्तियारको पञ्जामा परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल रुपन्देहीमा करारमा ...

राष्ट्रपतिद्वारा तिहारको शुभकामना

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको पावनअवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।तिहार पर्वका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रप ...

आलमलाई जोगाउने को–को ?

काठमाडौं - मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिमाथि प्रहरीले निगरानी सुरु गरेको छ । पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख प्रद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरी मुख्यालयले निर्देशन दिएको छ । ...