ब्रेकिङ न्युज
नेकपाद्वारा कास्की-२ मा विद्या भट्टराईको नाम सिफारिस
पोखरा - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की(२ को उपनिर्वाचनका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।कास्की नेकपाको शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले भट्टराईको नाम सिफारिस गर्ने सहमति गरेको हो । क्षेत्र नं ...
राजपुर काण्ड : अनुसन्धानमा खटिएका सबै अधिकृतको छानबिन हुने
काठमाडौं - नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभाका सदस्य महम्मद आफताब आलम पक्राउ परेपछि राजपुर बम विस्फोटका बेला जिल्लामा कार्यरत र अनुसन्धानमा खटिएका सबै अधिकृत अनुसन्धानको दायरामा पर्ने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुम ...
महरालाई अझै ७ दिन थुनामा राख्न अनुमती
काठमाडौं - अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई ७ दिन थुनामा राख्न अनुमती दिएको छ । संसद सचिवालयमा कार्यरत् एक महिलामाथि बलात्कार गरेको आरोपमा थुनामा परेका महरालाई अदालतले अनुसन्धानको लागि म्याद थप गरेको हो ।आज तेस्रो पटक म्याद थपका लागि अदा ...
भाइटीकाको भोलिपल्ट किजा पूजाको सार्वजनिक बिदा
काठमाडौं - सरकारले भाइटीकाको भोलिपल्ट किजा पूजाका लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै बिहीवार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक बिदाबारे जानकारी दिएका हुन् ...
डेङ्गुका कारण थप एकको मृत्यु
काठमाडौं - स्वास्थ्य कार्यालय चितवनले डेङ्गुका कारण थप एकको मृत्यु भएको जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो ।कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घ ...
अजरबैजान प्रस्थान गरे प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् । प्रधानमन्त्री असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ लागेका हुन्। उनी बिहान करिब १२ बजेतिर त्रिभुवन विमानस्थलबाट अरजबैजान प्रस्थान गरेकाअसंलग्न आ ...