ब्रेकिङ न्युज

चट्याङ लागेर एकै घरका पाँच घाइते

बाँके - चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार नेपालगञ्ज–१ ...

माघको ६ भित्रै भुक्तानी दिने मन्त्री भट्टको प्रतिबद्धता, घर फर्किने भए उखु किसान

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराईनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन् ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन् ...

सभापति देउवाले पार्टी समाप्त पार्न लागे : सुजाता कोइराला

 रुपन्देही - नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी बचाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् ।प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले देउवाले फेरि सभापति बन्न पार्टी समाप्त पार्न लागेको आ ...

देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

काठमाडाैं - पश्चिमी न्यूनचापीय वायुको प्रभावले शुक्रबार देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको ...

नेकपाले टुंग्यायो राष्ट्रियसभाका उम्मेद्वार

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ ।प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी ...

ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । बिहीबार प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ हजार बढेर ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।    त्यस्तै, तेजाबी सुनको ...