ब्रेकिङ न्युज

धमाधम छाउगोठ भत्काइँदै, १३ सय ५५ छाउगोठ भत्काइयो

कैलाली - सुदूरपश्चिमका सबै जिल्लामा छाउपडी गोठ भत्काउने अभियान चलिरहेको छ ।अहिलेसम्म अछाममा सबैभन्दा बढी १ हजार तीन सय ५५ वटा छाउगोठ भत्काइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटीले जानकारी दिए ।उपरीक्षक बोगटीका ...

लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिने पक्राउ

काठमाडौं - नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई पक्राउ गरेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतबार एक ...

प्रधानमन्त्री ओलीले भने, ‘बाहिर भेला गर्दै हिँड्नेले सभामुखबारे निर्णय गरुन्’

काठमाडौं - संविधान संशोधन र सभामुख चुनावका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिने उद्देश्यले नेकपा अध्यक्ष पुष्पकमल दाहालको अगुवाइमा भएको छुट्टै भेला उनीहरुकै लागि प्रत्युत्पादक बन्ने देखिएको छ । नयाँ सभामुख चयनका लागि उपसभामुख डा. शिवमाया ...

ओली–प्रचण्डबीच शक्तिको लडाईं : गुटबन्दीको बन्धक बन्यो संसद

काठमाडौं - जननिर्वाचित प्रतिनिधिहरूको एक मात्र वैधानिक थलो संसद सत्तारूण् प्रमुख दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको गुटबन्दीको बन्धक बनेको छ ।आवरणम उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिएको भनी कारण देखाउन खोजिए पनि अन्तर् ...

अझै गलिनन् उपसभामुख तुम्बाहाङफे

काठमाडौं - उपसभामुख डा।शिवमाया तुम्बाहाङफेले नेकपाको निर्णयलाई चुनौती दिँदै राजीनामा दिन अस्वीकार गरेकी छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार पार्टीका दुवै अध्यक्ष, महासचिवसहित नेताहरूकै उपस्थितिमा उनले पार्टी निर्णय नमान्ने चुनौती दिएकी खबर छ।द ...

नेकपाको गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु भयो : डा. भट्टराई

 काठमाडौं - पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लगातार संसद बैठक स्थगित भएपछि आपत्ति प्रकट गरेका छन् ।सभामुखको विषयमा सहमति जुट्न नसक्दा आइतबार दिउँसो १ बजेको लागि बोलाइएको संघीय संसद बैठक सूचना टाँसेर स्ठगित भ ...