ब्रेकिङ न्युज
नेपालको प्रचार गर्ने भन्दै पर्यटन बोर्डबाट एक करोड लिएर विदेशी फरार
काठमाडौं - नेपालको पर्यटन प्रचार गर्ने भन्दै पर्यटन बोर्डबाट एक लाख अमेरिकी डलर (एक करोड १३ लाख रुपैयाँ) लिएर एक विदेशी फरार भएका छन् । विश्वका चर्चित कलाकारलाई नेपाल घुमाएर प्रचार गर्ने भन्दै रकम बुझेपछि जर्मन नागरिक माइकल कोबाल्ड सम्पर्कविहीन भएका ...
नेता पौडेल दिल्ली प्रस्थान, राजनीतिक भेटघाट हुनसक्ने
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि आज भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली गएका उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले ...
बालुवाटारबाट मार्ने धम्की आयोः भीम रावल
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले आफूलाई मार्ने धम्की आएको बताएका छन् ।रावलले एक टेलिभिजनसँग कुरा गर्दै बालुवाटारमा बस्ने एक व्यक्तिले आफूलाई मार्ने धम्की दिएको बताएका हुन् । मिलेनियम च्यालेन्स कर्पोरेशन (एमस ...
दिलीप महतोको परिवारलाई ५ लाख दिने प्रदेश सरकारको घोषणा
जनकपुरधाम - प्रदेश २ सरकारले नदी उत्खननको विरोध गरेकै कारण हत्या गरिएका धनुषाको मिथिला नगरपालिका–५ का दिलीप महतोको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई ५ लाख आर्थिक सहयोग गर्ने निर् ...
राष्ट्रपतिलाई शक्तिशाली बनाउन संविधान संशोधनको तयारी भइरहेको छ : नेता पौडेल
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिलाई शक्तिशाली बनाउने गरी सरकारले संविधान संशोधनको तयारी गरिरहेको बताएका छन् । समसामयिक घटनाक्रम र राष्ट्रिय राजनीतिबारे विभिन्न क्षेत्रका बुद्धिजीवीहरुसँगक ...
पश्चिमी न्यून चापीय वायुको प्रभावले पश्चिममा वर्षा र हिमपात
काठमाडौं - पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार र ...