ब्रेकिङ न्युज
भौतिक संरचना र सुरक्षाको संवेदनशीलताका लागि हेटौँडा राजधानी उपयुक्त : मुख्यमन्त्री
हेटौँडा - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानीका लागि टुङ्गो लगाउने क्रममा भौतिक संरचनाको पूर्वाधार तयार रहेको, साथै क्षेत्रीय सन्तुलन र सुरक्षाको संवेदनशीलतालाई केन्द्रविन्दुमा राखेर मकवानपुरको हेटौँडालाई रोज्नुपर् ...
दिलीपका हत्यारालाई कडा कारवाही गर्न सांसदहरुको माग
काठमाडौं - राष्ट्रियसभाका सांसदहरुले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीप महतोका वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा ...
प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित
हेटौंडा - प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाउने पक्षमा दुई तिहाइ मत परेको छ । आइतवार बसेको प्रदेश तीनको प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी बारे निर्णय गरेको हो ।आज बसेको बैठकमा भएको मतदानमा प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द् ...
नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा लगातार तीन पटक सूचना टाँस गरेर संसद बैठक स्थगित
काठमाडौं - प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ । योसंगै संसदको अधिवेशन सुरु भएपछि लगातार तीन पटक सूचना टाँस गरेर संसद बैठक स्थगित भएको हो ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र सभामुखको उम्मेद्वार टुङ्गो लाग्न नसकेपछि प्रतिनिधिसभाको बैठक आज प ...
जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी अर्पण
काठमाडौं - नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ ।सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति ...
राष्ट्रपति भण्डारीद्वारा शुभकामना
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेकी छिन् ।राष्ट्रपति भण्डारीद्वारा आज(आइतबार) जारी सन्देशमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिन ...