काठमाडौं - सभामुखको उम्मेदवार चयन गर्न नसकेर प्रतिनिधिसभा नै बन्धक बनिरहेको बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबित्र भने आइतबारदेखि भेट र संवाद ठप्प भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले आ आफ्नो पक्षबाट पक्षधर नेताहरु सँग भने भेटघाट गरिरहेका छन् ।

सचिवालयका नेताहरुले दुई अध्यक्षलाई सभामुख चयन लागि दबाब दिइरहे पनि अहिलेसम्म निर्णयमा चुकिरहेका छन् ।

 कान्तिपुरबाट