ब्रेकिङ न्युज

सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगका ऐन संशोधन गर्न सत्तारुढ र प्रतिपक्षी दल सहमत

काठमाडौं - सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको ऐन संशोधन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहमत भएका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको छलफलम ...

चितवनमा पर्यटक बोकेको गाडी दुर्घटना : ३३ जना घाइते

चितवन - भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाईते भएका छन् ।घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ ...

मन्त्रीहरूको तस्बिरमा जुत्ता हान्ने चारजना पक्राउ

काठमाडौं -  प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीहरूको तस्बिरअंकित ब्यानरमा जुत्ता–चप्पल प्रहार गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय विमलेश चौधरी, शंकर साह, रोशनसिंह राजपुत र रोशन ठाकुर रहेका छन् । उनीहरूलाई जनकपुरको जिर ...

सभामुख चयनको विवाद अब धेरै दिन रहँदैनः मन्त्री ढकाल

दमौली - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सभामुख चयनको विवाद पार्टीको संसदीय दलको बैठकले टुङ्गो लगाउने बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शुक्लागण्डकी नगर कमिटीले आज तनहुँको दुलेगौँडामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री ढ ...

गगनचुम्बी भवनले हिमाल देख्न पाइएन : शताब्दी पुरुष

काठमाडौं - शताब्दी पुरुष सत्यमोहन जोशीले विसं १९९० को भूकम्प पश्चात उपत्यकाबासी काठमाडौँको टुँडिखेलमा गएर रात बसेको स्मरण गरेका छन् । उनले भने, “त्यस बेला टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ थियो । हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा ...

लगातारको वर्षा र हिमपातले देशभर चिसो बढ्यो, भोलिसम्मै पानी पर्न नरोकिने

काठमाडौं - पश्चिमी न्यून चापीय प्रणालीका कारण गएरातीदेखि नै काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा गएराती रातभर वर्षा भएको छ । बिहानसम्म वर्षा जारी नै छ ।  आज दिउसो पनि ब ...