खेलकुद
प्रिमियर लिग : बराबरीमै रोकियो टोटेनहम
काठमाडौं - इंग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहम एभर्टनसंग बराबरीमै रोकिएको छ ।आईतबार राति भएको खेलमा टोटेनहमले एभर्टनसंग १–१ गोलको बराबरी खेलेको हो । एभर्टनको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि सेन तोसुनले ले गोल गरे भने टोटनहमका लागि डेली अलीले गो ...
७ मिनेटभित्र लगातार ३ गोल खाएपछि बार्सिलोनाको लज्जास्पद हार
काठमाडौं - दोश्रो हाफमा ७ मिनेटभित्र लगातार ३ गोल खाएपछि बार्सिलोना लेभान्टेसँग ३(१ गोलले पराजित भएको छ।शनिबार स्पेनिस ला लिगा अन्तरगत भएको खेलमा बार्सिलोनाले खेलको ३८ औं मिनेटमा लियोनेल मेसीले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।बार्साल ...
विश्वकै पुरानो क्रिकेट क्लब एमसीसी काठमाडौँमा
काठमाडौं - नेपाली राष्ट्रिय टोलीसँग क्रिकेट खेल्न विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) काठमाडौँ आइपुगेको छ ।एससीसीको टोलीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)ले स्वागत गरेको हो ।एमसीसीले ज्ञा ...
जितसँगै मिलान लिगको शीर्ष १० मा
काठमाडौं - इटालियन सिरिएमा एसी मिलानले जित हात पारेको छ । स्पाललाई १–०को गालअन्तरले हराउँदै मिलान १०औं स्थानमा उक्लिएको हो ।घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउनका लागि सुसोको दोस्रो हाफको गोल निर्णायक बनेको थियो । खेलको ६३औं मिनेटमा उनले गोल ...
बङ्गलादेशका कप्तान शकिबलाई दुई वर्ष प्रतिबन्ध
एजेन्सी - बङ्गलादेशका टेस्ट टोलीका कप्तान शकिब अल हसनलाई दुई वर्ष प्रतिबन्धको सजाय दिइएको छ । भ्रष्टाचारका लागि गरिएको प्रस्ताव रिपोर्ट नगरेको भन्दै उनलाई सो सजाय सुनाइएको हो । ३२ वर्षीय खेलाडीले ‘बेटिङका लागि भित्री सूचना’ मागबारे तीनवटा आरोपहर ...
स्पेनिस ला लिगा: बार्सिलोनाको जितमा मेस्सीको शान्दार प्रदर्शन
काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना विजयी बनेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५–१ गोलको अन्तरले पराजित गर्दै विजयी बनेको हो । घरेलु मैदानमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले २ गोल गरे । ...

.gif)