खेलकुद

साविक विजेता बायर्न म्युनिखको शानदार जित

काठमाडौं - साविक विजेता वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा शानदार जित हात पारेको छ ।शनिबार राती आफ्नै मैदानमा भएको खेलमा वायर्नले बोरुसिया डर्टमण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।वायर्नको जितमा रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे भने सेर ...

स्पेनिस ला लिगा: मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित

काठमाडौं - कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टा भिगोमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोलले हरायो ।बार्सिलोनाको जितमा मेस्सीको ह्याट्रिकसँगै सर्जियो ...

एमसीसीसँग नेपाली टोली पराजित

काठमाडौं - पाहुना टोली मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको तीन दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ ।कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो । एमसीसीले दिएको ३ सय ९३ रनको फरा ...

युनाइटेडले युरोपा लिगको नकआउट चरणमा स्थान बनायो

 एजेन्सी - इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेको छ । बिहिबार समूह एल अन्तर्गत भएको प्रतिस्पर्धामा युनाइटेडले सर्वियन क्लब पार्टिजनलाई ३–० गोलले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।युनाइटेडको जितमा खेलको ...

च्याम्पियन्स लिग : रोनाल्डोको युभेन्ट्स नकआउट चरणमा

काठमाडौं - क्रिस्टियानो रोनाल्डो प्रेरित इटालियन महारथि युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूह ‘डी’ को खेलमा रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ गोलले हराउँदै युभेन्ट्स नकआउट चरणमा पुगेको हो । युभेन्ट्सको ...

तेस्रो स्थानमा उक्लियाे लेस्टर सिटी

काठमाडौं -  लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।आइतबार राति भएको खेलमा लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको हो ।लेस्टरको जितमा कागलर सोयुन्चु र जेमी भर्डीले ...