खेलकुद
मुम्बईले बेंग्लोरलाई ५ विकेटले हरायो
काठमाडौं, एजेन्सी - साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।गएराति भएको खेलमा मुम्बईले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो । शेख जायद ...
आईपीएल: मुम्बई र बेंग्लोर भिड्दै
काठमाडौें, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे शेख जियाज रंगशालामा हुनेछ ।अंक तालिकाको शिर्षस्थानमा रहे ...
हेभिवेट क्लब युभेन्ट्स र बार्सिलोना भिड्दै
काठमाडौें,एजेन्सी - च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज दुई हेभिवेट क्लब युभेन्ट्स र बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ ।समूह 'जी'मा रहेको युभेन्ट्सले घरेलु मैदानमा बार्सिलोनासँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार राति १:४५ ...
बार्सिलोनाका अध्यक्ष बर्टोमेउद्वारा राजीनामा
काठमाडौं, एजेन्सी - बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् ।पछिल्लो समय निकै आलोचित बनेका अध्यक्ष बर्टोमेउले बुधबार पदबाट राजीनामा दिएका हुन् । उनी २०१४ मा क्लबको अध्यक्ष बनेका थिए ।गत अगष्टमा बार्सिलोनाका कप्तान लियोनल ...
रोनाल्डोले बार्सिलोनाविरुद्ध नखेल्ने
काठमाडौं, एजेन्सी - स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।कोरोना संक्रमित भएर आईसोलेसनमा बसेका रोनाल्डोको पछिल्लो रिपोर्ट पनि पुनस् पोजेटिभ आएपछि बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका ह ...
जर्मन क्लबसँग बराबरीमा रोकियो रियल
काठमाडौं, एजेन्सी - च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेल स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएको छ ।मंगलबार राति भएको खेलमा रियलले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखसँग २-२ गोलको बराबरी खेलेको हो ।मुन्छेनग्लाडबाखको मैदानमा दुई गोल ...

.gif)