खेलकुद
एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’मा
काठमाडौं - नेपाल एएफसी यू–२३ एसियन कप छनोटमा समूह ‘बी’ मा परेको छ । उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’मा परेको हो । एसियन फुटबल फेडेरेसन (एएफसी)ले शुक्रबार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपा ...
डिफेन्डर नाचो फर्नान्डेज रियलमै रहने
काठमाडौं - स्पेनिस क्लब रियल म्याड्रिडले डिफेन्डर नाचो फर्नान्डेजको सम्झौता नविकरण गरेको छ । रियलले नाचोसँगको सम्झौता १ वर्ष बढाएको हो । नयाँ सम्झौता अनुसार फर्नान्डेज सन् २०२३ मा म्याड्रिडमा हुनेछन् । रियलकै एकेडेमीका उत्पादन नाचोले ११ वर्षको उ ...
सोलु कोरिडोर प्रसारण लाइन निर्माण पुनः सुरु
काठमाडौं - विगत तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका क्षेत्रमा रोकिएको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम पुनः सुरु भएको छ । कटारी नगरपालिका–४, मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधले प्रसारण लाइन निर्माणको काम रोकिए ...
‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न सन्दीप बेलायत जाँदै
काठमाडौं - ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै छन् । सो प्रतियोगिता खेल्न उनी आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हसन् ।बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उन ...
टोकियो ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै
काठमाडौं - जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा ...
कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा
काठमाडौं, एजेन्सी - अर्जेन्टिना जारी कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेकाे छ ।बुधबार बिहान भएको दोस्रो सेमिफाईनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाईनल प्रवेश गरेको हो ।पेनाल्टीमा अर्जेन्टिनाका लागि ल ...

.gif)