खेलकुद

मेस्सी बने कोपा अमेरिकाकाे सर्वाधिक गोलकर्ता

काठमाडौं - अर्जेन्टिनाको कप्तान लिओनल मेस्सी कोपा अमेरिका फुटबल २०२१ को सर्वाधिक गोलकर्ता बनेका छन् । मेस्सीले कोलम्बियाका लुइस डियाजलाई पछि पार्दै सर्वाधिक गोलकर्ता बनेका हुन् । मेस्सीले प्रतियोगितामा ७ खेल खेल्दै ४ गोल गर्न सफल भए । उनले ५ असि ...

ब्राजिललाई हराउँदै अर्जेन्टिना बन्यो कोपा अमेरिका च्याम्पियन

काठमाडौं - कोपा अमेरिका २०२१को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनल खेलमा ब्राजिललाई १-०ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाको जितमा विंगर एन्जल डी मारियाले गरेको गोल नै निर्णायक बन् ...

कोपा अमेरिकाको उपाधि भिडन्तः ब्राजिल र अर्जेन्टिनामा 'हेड टु हेड'मा को बलियो ?

काठमाडौं - कोपा अमेरिकाको उपाधिका लागि चिरपरिचित दुई प्रतिद्वन्दी ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । फाइनल खेल ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा आईतबार बिहान ५ः४५ बजे सुरु हुनेछ । कोपा कोरोना महामारीका कारण एक वर्ष सरेपछि प्रतियो ...

वेस्ट इन्डिजसँग अष्ट्रेलियाको अप्रत्याशित हार

काठमाडौं - वेस्ट इन्डिजसँग अष्ट्रेलियाले अप्रत्याशित हार व्यहोरेको छ । शनिबार बिहान ड्यारेन स्यामी नेशनल क्रिकेट स्टेडियममा भएको खेलमा १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १६ ओभरमा अल आउट हुँदै १ सय २७ रनमा समेटिन पुगेको हो । उत्कृष्ट ...

कोपा अमेरिका कप : पेरुलाई पराजित गर्दै कोलम्वियाद्वारा तेस्रो स्थान पक्का

काठमाडौं - कोलम्वियाले कोपा अमेरिका कपको तेस्रो स्थान हासिल गरेको छ । शनिबार बिहान भएको खेलमा पेरुलाई ३-२ले पराजित गर्दै कोलम्वियाले तेस्रो स्थानमा कब्जा जमाएको हो । खेलको ४५औं मिनेटमा योसिमार योटनले क्रिस्टियन कुइभाको पासमा गोल गर्दै पेरुल ...

विश्व नम्बर एक जोकोभिच विम्बल्डनको फाइनलमा

काठमाडौं - साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।लण्डनमा जारी विम्बल्डनमा जोकोभिचले क्यानडाका डेनिस शापोभालोभलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् । विश्व वरियतामा शिर्ष स्थानमा रहेका जोकोभिचले डेनिसलाई ७-६ ...