खेलकुद

मेस्सी बार्सिलोनामा नै रहने

काठमाडाैं, एजेन्सी - स्टार खेलाडी लियोनल मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौतालाई लिएर सहमति भएको मिडिया रिपोर्टमा उल्लेख छ । गर्ने भएका छन् ।जुन ३० बाट फ्रि एजेन्ट बनेका कप्तान मेस्सीले बार्सिलोना पाँच वर्षे नयाँ सम्झौता गर्न लागेका हुन् । नयाँ ...

२६ वर्षपछि वेस्ट इन्डिजले अष्ट्रेलियालाई जित्यो

काठमाडौं,एजेन्सी - वेस्ट इन्डिजले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज जितेको छ ।सेन्ट लुसियामा मंगलबार भएको तेस्रो टी-ट्वान्टीमा अष्ट्रेलियामाथि ६ विकेटको जित निकाल्दै  घरेलु टोली वेस्ट इन्डिजले दुई खेल अगाबै सिरिज ३-० ले जितेको हो ...

जोकोभिचले जिते विम्बल्डन टेनिसको उपाधि

काठमाडौं - विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिचले विम्बल्डन टेनिसको च्याम्पियन बनेका छन् । आइतबार राति भएको फाइनलमा सातौँ वरियताका इटालीका माटियो बेरेटिलाई ३–१ को सेटमा पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् । सुरुवाती सेट गुमाएर पनि जोकोभिचले ...

इटालीका गोलरक्षक डोनारुम्मा युरोकपको सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौं - इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा युरोपेली च्याम्पियनसिप २०२० को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली इंग्ल्यान्डलाई इटालीलाई युरोकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गोलरक्षक डोनारुम् ...

युरोकप फुटबलमा रोनाल्डोले जिते गोल्डेन बुट

काठमाडौं, एजेन्सी - पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका छन् ।आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् ।रोनाल्डोले ४ खेलमा ५ गो ...

इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटाली युरोकप च्याम्पियन

काठमाडौं - इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट ...