सामाजिक

मौसम : पश्चिमी वायुको प्रभावले पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं - पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा सोमबार हिमपातको सम्भावना रहेको जनाइएको छ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहा ...

पाँच फिटसम्म हिउँ जम्यो, बाजुराको जनजीवन प्रभावित

बाजुरा - सदरमुकाम मार्तडीसहित हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित बनेको छ । चिसोका कारण स्थानीय बजार बन्द छन् भने ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ ।हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ भने हिमा ...

मदन भण्डारी कलेजको बस दुर्घटना, २८ जना घाइते

काठमाडौं - मदन भण्डारी मेमोरियल कलेजबाट पिकनिकका लागि गएको विद्यार्थीको टोली दुर्घटनामा परेका छन् ।काठमाडौंबाट जाँदै गरेको  बा५ख ४२८६ नम्बरको बस भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा दुर्घटनामा परेको हो ।प्रहरीका अनुसार २८ जना घाइते ...

मुस्ताङको तापक्रम माइनस १५ मा झर्यो, खोला र धाराका पानी जम्यो

मुस्ताङ - मुस्ताङमा चिसो अत्यधिक बढेको छ । चिसो बढेर तापक्रम माइनस १५ मा झरेको छ । खोला, ताल र धाराको पानी नै जमेको छ ।उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासीले बताएका छन् । त्यहाँको तापक्रम माइनस ...

हिमपातका कारण वार्षिक परीक्षा स्थगित

डोल्पा - हिमाली जिल्ला डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ । यहाँको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको हो ।नगरपालिकाभित्र पर्ने लक्ष्मी मावि थरगाउँ, विद्यामन्दिर मावि ...

राउटेलाई कूल पूजाको चटारो

सुर्खेत - जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले शनिबार धुमधामसँग कूल देवता मस्टोको पूजा गर्दैछन् । पूजाको तयारीका लागि बस्तीदेखि शहर–बजारसम्म राउटेको व्यस्तता बढेको छ । अगुवा चामल र खसीको जोहो गर्न वीरेन्द्रनगर आइपुगेका छन् भने महिला बस्तीमै बस ...