सामाजिक

सिक्दैछन् बह्माण–क्षेत्री महिला पनि पञ्चेबाजा बजाउन

बेनी - बेनी नगरपालिका–४ राक्सेका बह्माण–क्षेत्री समुदायका महिला पञ्चेबाजा बजाउन सिक्न व्यस्त छन् । बह्माण–क्षेत्री समुदायका महिलाले नौमती बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यतालाई लत्याउँदै उनीहरुले नयाँ इतिहास कायम गर्न बाजा बजाउन सिक्न थालेका हुन् ...

दुई छोरासहित दम्पतीले त्रिशूलीमा हामफाले, श्रीमतीको मृत्यु

धादिङ  - बिहीवार साँझ दुई बालकसहित दम्पतीले नै त्रिशूलीमा हाम फाले । श्रीमतिको मृत्यु भयो । श्रीमानको उद्धार । तर, दुुई बालक बेपत्ता भएका छन् । बेनिघाटको बाँदरेस्थित झोलुंगेपुलबाट दुई सन्तानसहित दम्पतीले हाम फालेका हुन् ।काठमाडौंको चन्द्रागिरी न ...

विराटनगरमा रु १० मा पेटभरी खाना, इनरुवामा निःशुल्क

इनरुवा - प्रदेश १ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको बेला सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ ।इनरुवा नगरवासीको संयुक्त आयोजनामा इनरुवा–४ मा रहेको बसचोकमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको हो ।पूर्वका विभिन्न श ...

भूकम्प सुरक्षा दिवसः देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं - विक्रम संवत् १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा बिहीबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ ...

माघीमा ३ दिन बिदा दिने निर्णय

धनगढी - कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले माघ १, २ र ३ गते बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको गाउँसभाको बैठकले माघ पर्वको लागि तीन दिन बिदा दिने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत ...

माघे सङ्क्रान्ति मेला तयारी : मेलामा मांस र मदिरा निषेध

काठमाडौं - नवलपुर, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला लाग्दैछ । गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको काम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दि ...