सामाजिक
विप्लव समूहका तीन कार्यकर्ता पक्राउ
विराटनगर - जिल्ला प्रहरी कार्यालय मोरङले नेकपा विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाई भन्ने नरेश चौलागाई, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मो ...
सचिवविहीन नगरपालिका, सेवाग्राही समस्यामा
बैतडी - सिंहदरबारको सेवा गाउँघरमै भनेर मुलुक सङ्घीय संरचनामा गइसकेपछि सबै सेवा गाउँमै पाइन्छ भनेर उत्साहित नागरिक निराश हुन थालेका छन् । गाउँमै पाइने सेवासमेत घण्टौँ हिँडेर पालिका मुकाम पुगेर लिनुपर्ने भएको छ । यो बाध्यता बैतडीको तल्लोस्वराडमा रहेको ...
यी हुन् विश्वका शक्तिशाली राहदानी
एजेन्सी - गन्तव्य मुलुकतर्फ हुने यात्राको सहजता र स्वतन्त्रताका आधारमा कुन मुलुकको राहदानी शक्तिशाली छ र कुन मुलुकको राहदानी कमजोर छ भनेर मापन गरिन्छ ।भिसा अल अराइभल दिने मुलुकको आधारमा राहदानी कति शक्तशाली छ भनेर समेत हेरिन्छ । यस आधारमा हेनली पासपो ...
दैनिक ५ हजार छापिन्छन् ‘स्मार्ट लाइसेन्स’
काठमाडौं - झण्डै ८ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण (लाइसेन्स) छपाइ गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले २ सिफ्टमा गरी दैनिक झण्डै ५ हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको छ ।२ महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ र विभागमै रहेका साना क्षमताका ...
सर्वसाधारणले प्याज खान छाडे
बाँके - अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् ।भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो । भारतबाट ...
जङ्गलमा मानव कङ्काल फेला
बनेपा - काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको छ । बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज पौडेल ने ...