सामाजिक

राति ओडारको क्वारेन्टाइनमा, दिनभर घरको काममा

जाजरकोट - भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहेका छन् । उनी हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुगेका थिए ।घरमा आएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेक ...

कोरोना महामारीका कारण बुद्धजयन्तीको कार्यक्रमलाई असर गर्ने

काठमाडौं - कोरोना महामारीका कारण यसवर्ष बौद्ध धर्मावलम्बीहरुले मनाउने बिशेष पर्व बुद्धजयन्तीको कार्यक्रम प्रभावित हुने भएको छ ।कोरोना महामारी र जारी लकडाउनले गर्दा बिभिन्न चाडपर्व र सामाजिक कार्यहरुलाई असर पारिरहेको सन्दर्भमा शान्तिका अग्रदुत भगवान ब ...

सामाजिक सुरक्षा भत्ता घर घरमै वितरण

काठमाडौं - कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा दिपायल सिलगढी नगरपालिकाले घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्न शुरुआत गरेको छ ।सबै वडा मार्फत् नगरवासीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको नगर प्रमुख मञ्जु मलासीले जानकारी दिइन् ...

अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स

काठमाडौं  - मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ ।लकडाउनको अवधिमा सर्वाधिक उडान गर ...

फुङलिङ बजारमा भीषण आगलागी, सात घर जलेर नष्ट

ताप्लेजुङ - ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो ।राति करिब साढे १० बजे भएको आगलागीले खेम केसी, खड्क थापालगायत स्थानीयवासीको घर जलेर नष्ट भएका छन् । आ ...

कोरोना सङ्क्रमित भेटिएपछि नेपालगञ्जका चार स्थान बन्द

बाँके - बाँकेमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि बाँके प्रशासनले उच्च सतर्कता अपनाएको छ ।जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्थित उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना सङ्क्रमणको आशंकामा नेपालगञ्जका चार स्थान बन्द गरेको छ । बाँके प्रशासनले ने ...