सामाजिक
सनसिटीका पुरुषमा पुन: देखियो कोरोना संक्रमण
काठमाडौं - काठमाडौंमा कोरोना भाइरसबाट मुक्त भएर घर फर्किएका एक पुरुषमा पुन संक्रमण देखिएको छ ।पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा पुन कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएको छ ।बेलायतबाट ५ चैतमा ...
कोरोनाको जोखिम व्यवस्थापनलाई ध्यान दिदैँ खबर एक्सप्रेसमा कार्यरत कर्मचारीको नेको इन्स्योरेन्समा बीमा
काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को क्षतिलाई न्यूनीकरण गर्न खबर एक्सप्रेसले आफ्नो सम्पूर्ण कर्मचारीको नेको इन्स्यारेन्समा बीमा गरेको छ । मङ्गलबार नेको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड् ...
मौसम सफा हुन अझै केही दिन लाग्ने
काठमाडौं - पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका सा ...
हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि मासिक भत्ता दिने
काठमाडौं - एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । यसका लागि यहाँको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक रु ५०० भत्ता उपलब्ध गराउन शुरु ...
इलाममा सशस्त्र प्रहरी र विप्लव समूहबीच गाेली हानाहान, जिल्ला इन्चार्ज पक्राउ
इलाम - इलाममा माई नगरपालिका–९, बोरुङमा सशस्त्र प्रहरी र प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।मंगलबार बिहान १ बजे विशेष सुराकीका आधारमा दानाबारी र चिसापानीबाट गएको टोलीले स्थानीय धनबहादुर लिम्बुको घरमा घेरा हालेपछि विप्लव समूहक ...
नेपालगञ्जमा प्रहरी र व्यापारीबीच झडप
नेपालगञ्ज - निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्द ...

.gif)