सामाजिक
कोरोना कहरः झण्डै पाँच लाखले छाडे राजधानी
काठमाडौं - सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । चैत ६ गतेदेखि आज बिहानसम्म मात्रै झण्डै पाँच लाखले राजधानी छाडेका छन् । राजधानी भित्रिने क ...
गोदावरीमा शंकास्पद वस्तु विस्फोट हुँदा एकको मृत्यु
कैलाली - कैलालीको गोदावरी नगरपालिका ४, फुलबस्तीमा बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । बिस्फोटमा परि मृत्यु हुनेमा ४० वर्षीय नरबहादुर विक रहेका छन् ।जंगलमा घाँस काट्न जाने क्रममा भेटिएको पित्तल जस्तो ‘शंकास्पद बस्तु’लाई घरमा ल्याएर आगोमा राखेर पगाल् ...
चन्द्रागिरि केबुलकार बन्द
काठमाडौं - विश्वव्यापी व्यापकरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राख्दै चन्द्रागिरि हिल्सले आफ्नो केबुलकार सेवालाई बन्द गरेको छ ।सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवालाई बन्द गर्ने निर्णय गरेसँगै चन्द्रागिरि हिल्सले पनि ...
स्वास्थ्यका कर्मचारीलाई बिदाको दिन कार्यालय नछाड्न निर्देशन
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ ।मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले विश्वभर महामारीका रूपमा फैलिएको को ...
बालिकाको डुबेर मृत्यु
कपिलवस्तु - महाराजगञ्ज नगरपालिका वडा नं ९ सेमरहनामा एक बालिकाको डुबेर मृत्यु भएको छ । सेमरहनाका रामदिनेश तेलीका करिब १४ वर्षीया छोरी अन्जुलाको गाउँ नजिकै रहेको खाडलमा गए राति डुबेर ज्यान गएको हो ।शौच गर्न घर बाहिर निस्केकी मनसिक अवस्था ठिक नभएकी अन्ज ...
एनसेलले ल्यायो यस्तो नयाँ अफर
काठमाडौं - एनसेलले १० (कर सहित १२.७७ रुपैयाँ) मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ ।यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकहरुले सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवा पाउने भएका छन् ।यो प्याक लिनेले ४८० म ...