सामाजिक

सङक्रमित १९ वर्षीया युवतीको पाँचौँ परीक्षणको रिपोर्ट नेगेटिभ

काठमाडौं - कोभिड–१९ बाट सङक्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको पाँचौँ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।  बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनमा चैत १५ गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो ...

सनसिटी अपार्टमेन्टका दुई कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं - पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोनाभाइरस संक्रमित निको भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबार दिउँसो उनीहरू आजै डिस्चार्ज भएको जानकारी दिए।चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरूलाई केही दिन ...

उदयपुर र जनकपुरमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं - नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ।  यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ४७ पुगेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरकी ५५ वर्षिय ५५ वर्षिय महिला र जनकपुरका  १४ वर्षिय ए ...

मौसममा सुधार आउन केही दिन लाग्ने

काठमाडौं - पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक सामान्य बदली रही  धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी वायुको प्रभाव कायमै रहेको र प्रिमनसुनी ...

काभ्रेमा विदेशबाट फर्किएकाको परीक्षणपछि सम्पर्क व्यक्तिको खोजी

काभ्रे - विभिन्न मुलुकबाट गत फागुनयता घर फर्किएका सबैको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) बाट कोरोना परीक्षण गरिएको छ । स्थानीयस्तरमै गरिएको आरडिटीमा सबैको ‘रिपोर्ट नेगटिभ’ देखिएको छ ।जिल्लास्थित स्थानीय तह स्वास्थ्य शाखाको समन्वयमा विदेशबाट आएका ...

२ लाख ८१ हजार बुझाएर छुटे कलैयाका मेयर

 कलैया - राहतमा बिग्रेको सामान बाँडेको आरोपमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव धरौटीमा रिहा भएका छन् ।बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रप्रसाद पण्डितको आदेशमा बुधबार राती मेयर यादवसहित १२ जना धरौटीमा रिहा भएका हुन् ...