नेपालगञ्जकी ७ वर्षीया बालिकामा कोरोना संक्रण
खबर एक्सप्रेस
२०७७-०१-२१ ०७:२१ मा प्रकाशित
Total Shares: 364
काठमाडौं - आइतबार नेपालगञ्जमा कोरोना संक्रमण पोजेटिभ देखिएकी ७ वर्षीया बालिका नेपालकी सबैभन्दा कान्छी कोरोना संक्रमित हुन्।
उनलाई शुक्रबार संक्रमण देखिएका ६० वर्षीय पुरुषबाट संक्रमण सरेको अनुमान गरिएको छ। बालिका नियमित मदरसामा अध्ययनका लागि जान्थिन्।
जहाँ ती पुरुषले अध्यापन गराउने गरेका थिए। सोही सिलसिलामा ती बालिकासहित अन्यमा कोरोना सरेको हुनसक्ने अनुमान गरिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस