सामाजिक

डेढ महिनाअघि देखि वेपत्ता भएका एक युवक मृत अवस्थामा फेला

झिमरुक - प्युठानको स्वर्गद्वारी नगरपालिका—७ भिग्रीका करिब ३५ वर्षीय थमुराम कालाथोकी आज मृत अवस्थामा फेला परेका छन् ।स्वर्गद्वारीको जङ्गलमा वेबारिसे अवस्थामा कालाथोकीको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमु ...

तातोपानी नाका खुल्यो

काठमाडौं  - चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुलेको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्यान्नका सामग्री पठाउन नाका सञ्चालनमा ल्याउन ...

आज मेघगर्जनसहित वर्षा हुने

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल देशका पूर्वी तराई भू-भागका साथै मध्य भू-भागमा आंशिक बदली रहने जनाइएको छ ।महाशाखाका अनुसार दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भू ...

आइतबारदेखि बजारमा भरी ग्यास सिलिण्डर

काठमाडौं - नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ ।निगम सञ्चालक समितिको आज बसेकोे बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुन ...

सेनाको रगतले सुत्केरीको ज्यान बच्यो

बैतडी - नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्यान जोगिएको छ ।शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका—५ न्वालीकी २८ वर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका ड ...

बागलुङमा स्वाव परिक्षण शुरु

बागलुङ - कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बागलुङमा स्वाव परिक्षण शुरु भएको छ । धौलागिरी अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले बरेङस्थित जनता प्रावि र सर्वोदय माविको क्वारेन्टाइनमा रहेका आठ जनाको नमूना संकलन गरेका हुन् ।नेपाल भारत सिमा ...