images

सामाजिक

विश्व मुटु दिवस आजः विविध कार्यक्रम गरी मनाईंदै

काठमाडौं - आज विश्व मुटु दिवस । विश्वका विभिन्न मुलुकमा बृहत कार्यक्रम गरी मनाईंदैछ ।विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व ...

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

काठमाडौं -  नेपालीको महान् चाड बडादशैँ आजबाट सुरु भएको छ । सुरु दिन आज असोज शुक्ल प्रतिपदामा रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी घटस्थापना गरिँदैछ। यसै दिनदेखि नवरात्र मेला ...

घटस्थापनाको दिन सार्वजनिक बिदा

पोखरा - गण्डकी प्रदेश सरकारले बडादशैँको पहिलो दिन (घटस्थापना) यही असोज १२ गते सार्वजनिक बिदा दिने भएको छ । असोज ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा सो दिन प्रदेशस्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार ...

वर्षासँगै विभिन्न नदीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं - जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले शनिबार र आइतबार कन्काई, कोसी, कमला, वाग्मतीलगायतका नदीमा बहाव बढ्ने जनाएको छ ।महाशाखाले शनिबार र आइतबार कन्काई, कोसी, कमला र वाग्मती नदीमा बहाव उल्लेख्य रुपमा बढ्ने र सहायक नदीमा बहाव स ...

जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट घटस्थापनादेखि

काठमाडौं - वायु सेवा सञ्चालक सङ्घले दशैँको अवसर पारेर घटस्थापनाको दिनदेखि नै विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । सङ्घले ७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने जनाएको हो ।ज्येष्ठ नागरिकले छ ...

आजदेखि नयाँ नोट साट्न सकिने

काठमाडौं - नेपालीहरुको महान चाड दशैँका लागि आवश्यक पर्ने नयाँ नोटका लागि नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि व्यवस्था मिलाएको छ ।राष्ट्र बैँकका अनुसार शुक्रबारदेखि असोज १७ गतेसम्म राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ् ...