images

सामाजिक

बेचिएको २५ दिनपछि भागेर नेपाल फर्किइन्

जलेश्वर - महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् ।एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकोमा त्यहाँबाट भागेर ...

फ्रिजमा करेन्ट लागेर श्रीमान्-श्रीमतीसहित तीनको मृत्यु

धनुषा - धनुषाको एक होटलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर तीनको मृत्यु भएको हो ।मृत ...

राँगोलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

काठमाडौं - न्यूरोडमा प्रहरीले उन्मत्त राँगोको हत्या गरेको छ । स्वयम्भु तर्फबाट रन्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई प्रहरीले गोली हानेर मारेको हो ।महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले राँगोलाई नियन्त्रणमा लिन गोली हानेको हो । सडकमा मानिसहरुलाई राँगोल ...

माटोको ढिस्कोले पुरिएर सब-ओभरसियरको मृत्यु

पर्वत - सडकमा काम गरिरहेका बेला माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर एकजना सबओभरसियरको मृत्यु भएको छ।मध्यपहाडी लोकमार्गको स्तरोन्नति भइरहेको कुस्मा नगरपालिका–७ खरेहामा सडकको चौडाइ नाप गरिरहेको बेलामा सडकमाथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा मोरङका करि ...

६३ जिल्लामा स्क्रब टाइफसको संक्रमण, तीनजनाको मृत्यु

काठमाडौं -  देशका ६३ जिल्लामा करिब सात सय जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो आठ महिनाको तथ्यांकअनुसार ६६६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो ।गत वैशाख ३० ...

भक्तपुरको बालकोटस्थित कपास उद्योगमा आगलागी

भक्तपुर - सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ ।भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः०० बजे सल्किएको आगो फैलिएर पुराना कपडाबा ...