सामाजिक

लकडाउन खुले पनि दशैँअघि होटल नखुल्ने

भरतपुर -  लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ ।क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर् ...

कोरोनामुक्त युवकमा फेरि देखियो संक्रमण, अस्पताल भर्ना

वीरगन्ज - १४ दिनपछि कोरोना भाइरसलाई जितेर नारायणी अस्पतालबाट घर फर्किएका एक युवकमा पुन संक्रमण पुष्टि भएको छ । रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय ती युवक अस्वस्थ्य भएपछि गरिएको परिक्षणमा पोजेटिभ देखिएको हो ।उनलाई पुनः वीरगञ्जस्थित नारायणी अस्पतालमा ...

फुटबलर समीक्षाकाे उपचारका लागि सहयोग जुटाइँदै

काठमाडौं - आँखामा गम्भीर चोट लागेकी महिला फुटबल खेलाडी समीक्षा मगरको उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियान थालिएको छ ।यु–१६ महिला फुटबल टोलीकी खेलाडी मगरको उपचारका लागि शनिबार अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को महिला विभाग प्रमुख एवं महिला फुटबल टोली ...

कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

काठमाडौं -  विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिड ...

ताप्लेजुङ आगलागीमा साढे ७ करोड क्षति

काठमाडौं  - ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट साढे ७ करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ।प्रारम्भिक विवरणअनुसार ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।त्यसमध्ये व्यक्तिगत ७ ...

कोरोनाविरुद्ध लड्न उत्कृष्ट काम गर्ने ५ महिलाको सूचिमा नेपालकी रुना झा पनि

काठमाडौं - संयुक्त राष्ट्रसंघको 'युएन वुमेन'ले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा प्रकाशित गरेको छ । जसमा नेपालकी डा. रुना झा पनि परेकी छन् । उनी राष्ट्रिय जनस्वास् ...