सामाजिक

टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरीको मृत्यु

काठमाडौं - गएराति काठमाडौंबाट तीव्र गतिमा आएका दुई टिपरले एकैसाथ ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–४ शङ्खधर चोकस्थित ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा पूर्वी रुकुमस्थित इलाका प्रहर ...

कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना भागे, गाउँले त्रसित

कपिलवस्तु - क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन् ।कपिलवस्तु नगरपालिका– ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै गएराति साढे ९ बजे क्वारेन्टाइन छाडे ...

रुकुम घटनाको निष्पक्ष छानबिन होस् : सांसद विशुन्खे

काठमाडौं - प्रतिनिधिसभाकी सांसद पार्वती विशुन्खेले रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारवाही गर्न सरकारसँग माग गरेकी छिन् । दैलेखबाट संसद्मा प्रतिनिधित्व गरेकी सांसद विशुन्खेले प्रेस विज्ञप्ति जारी गरी रुकुमपश्चिम चौरजहारी–८ मा कुटपिटबाट ज ...

सुर्खेतमा एकैपटक १२ जनामा कोरोना पुष्टि

काठमाडौं - सुर्खेतमा एकैपटक १२ जनामा कोरोना पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ मा एक जना, वडानम्बर २ एक महिलासहित पाँचजना, वडानम्बर ३ मा एकजना पुरुष, वडानम्बर ६ मा एकजना पुरुषमा कोरोना पुष ...

साँखुमा मृत्यु भएकी एक युवतीको स्वाब टेकु पठाइयो

साँखु - शङ्खरापुर नगरपालिका साँखुमा सोमबार मृत्यु भएकी एक युवतीको पिसीआर परीक्षणको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ ।वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी २० वर्षीय रीतु राईको मृत्यु भएपछि स्वाब परीक्षणको लागि प ...

थप ६ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ६८२ पुग्यो

काठमाडौं  - सोमबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया–१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा ...