सामाजिक
दोलखाका कोरोना संक्रमित पुरूषको मृत्यु, कुल मृतक संख्या ९ पुग्यो
काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दोलखाका ७६ वर्षीय पुरूषको मृत्यु भएको पुष्टि गरेको हो ।मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार उनकाे त्रिवि शिक्षण अस्पतालमा उपचारका ...
थप २०१ जनामा काेराेना पुष्टि, सङ्क्रिमतकाे सङ्ख्या दुई हजार ३०० पुग्याे
काठमाडौं - पछिल्लो २४ घण्टामा २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २हजार ३ सय पुगेको छ ।कर्णाली प्रदेशमा थप १६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हाे ।प् ...
वडाध्यक्षकै नेतृत्वमा प्रहरी चौकीमा आक्रमण
काठमाडौं - मदिरा सेवन गरेर हातहतियार सहित वडा अध्यक्ष नेतृत्वको एक टोलीले रुकुम पश्चिमको एक प्रहरी पोष्टमाथि आक्रमण गरेको छ ।जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतको समूहले मंगलबार करिब ९ बजे नगरपालिकाको वडानम्बर १४ को ...
कर्णालीमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो
सुर्खेत - कर्णालीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।प्रदेश अस्पताल, पशुपन्छि रोग अन्वेषण प्रयोगशाला, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला गरि ...
जग्गा विवादले उग्ररूप लिएपछि सप्तरीमा दुई समूहबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
सप्तरी - जग्गा विवादले उग्र रूप लिएपछि सप्तरीको छिन्नमस्तामा एक दर्जन मानिस घाइते भएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका–सात हाट्टीका स्थानीय दुई जनाबीचको विवादले उग्र रुप लिएपछि झडप भएको हो ।स्थानीय गणेशी मण्डल र नुर हुसन मन्सुरी बीच जग्गा ...
मेडिकल कलेजको आकस्मिकसहित सबै सेवा बन्द
काठमाडौं - काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ।अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै से ...

.gif)