images

सामाजिक

खरिपाटी क्‍वारेन्टाइनमा बस्नेलाई कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्कलगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा बसेकाहरूमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ ।मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास ...

लकडाउनका कारण नेपालमा राेकिएका दुई हजार ३७० विदेशी नागरिक घर फर्किए

काठमाडौं - कोभिड-१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौँसम्म ल ...

धनगढीका बजार पूर्ण रुपमा बन्द

धनगढी - कोरोनाका थप तीन  संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ । अस्पताल बाहेक सबै क्षेत्र बन्द भएका छन् । आज बजारमा कुनै पनि पसल खुलेका छैनन् ।धनगढी उपमहानगरपालिकाले शनिबार विज्ञप्ति प्रकाशन गर्दै सम्पूर्ण पसल बन्द गर्ने न ...

धुलिखेल अस्पतालमा कोरोना परिक्षण सुरु

काभ्रे - धुलिखेल अस्पतालमा कोरोना भाइरस सङ्क्रमण सम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ।अस्पतालका चिकित्सक डा. राजेन्द्र कोजूले आज आइतबारदेखि पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने बताए ।‘पर्याप्त पिपीइ, परीक्षण किटलगायतका परीक ...

लकडाउनः पोल्ट्री व्यवसाय मारमा

खोटाङ - कोरोना भाइरस (कोभिड –१९)को सम्भावित जोखिम हुन नदिन ‘लकडाउन’ भएपछि पोल्ट्री व्यवसाय समस्यामा परेको छ । अण्डा तथा ब्रोइलर कुखुराको मासु बिक्री हुन छाडेपछि ती क्षेत्रका व्यवसायी मारमा परेका हुन् ।‘लकडाउन’का कारण हाल जिल्लाका ९/१० जना अण्डा उत्पा ...

'विरामीले अस्पताल आउन डर मान्नुपर्दैन'

चितवन - कोरोना भाइरस (कोभिड –१९ ) को सम्भावित जोखिमले विरामी सकेसम्म अस्पताल जान चाहदैनन् । सो जोखिमले रोग पालेर बसिरहँदा दीर्घरुपमा समस्या पर्न सक्ने भन्दै चिकित्सकले अहिले वढी सजग हुन सुझाव दिएका छन् ।भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी कोर ...