सामाजिक

टोखामा भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

काठमाडौं - काठमाडौंको टोखा नगरपालिका–२ पञ्चेटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहर ...

नेपाली राजदूत शाक्यलाई इजरायलले दियो वर्षकै उत्कृष्ट राजदूतको सम्मान

काठमाडौं - इजरायलको ७२औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित भएकी छिन् ।विश्वका ९० देशका दूतावास रहेको इजरायलमा ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ डा शाक्यलाई द ...

संक्रमण देखिएपछि बानेश्वरको तीन घर सिल

काठमाडौं - कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेक ...

गाउँलेको कुटाईबाट एकको मृत्यु, ६ बेपत्ता

जाजरकोट - रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमो जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक रहेका छन् । नवराजसँग गएका ६ जना युवाहरु अझै बेपता रहेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले ...

सिआन-काठमाडौं कार्गो रेल सुरु

काठमाडौं - चीनले पल्लो सान्सी प्रान्तको सिआनदेखि नेपालको राजधानी काठमाडौंका लागि कार्गो रेल सेवा सुरु गरेको छ । कार्गो रेल शुक्रबार बिहान सिआनको सिन्चु स्टेसनबाट प्रस्थान गरेको छ ।चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार निर्माण सामग्री, लत्ताकपडालगायतका साम ...

भारतबाट आएका बर्दियाका पुरुषमा कोरोना संक्रमण

राजापुर - बर्दियाको बढैयाताल गाउँपालिकाकामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।केही दिनअघि भारतबाट आएर बढैयाताल गाउँपालिका ६ मैनापोखरस्थित शारदा बहमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका बढैयाताल –७ का १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख ...