सामाजिक
कोरोना अपडेट: थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं - कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले झा ...
सुनकोशीमा बेपत्तामध्ये एक जनाको शव फेला
सुनकोशी - सुनकोशी नदीमा खसेर बेपत्ता भएका दुईजना मध्ये एकको शव फेला परेको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ सापिङस्थित भित्री सडकखण्डको सिलामे भीरमा बुधबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा सवार दुईजना सो नदीमा खसेर बेपत्ता भएका थि ...
बुटवलमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु
काठमाडौं - बुटवलमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या तीन पुगेको छ।प्रदेश ५ को सामाजिक विकास मन्त्रालयद्वारा जारी सूचना अनुसार कोरोना भाइरस (कोभिड १९) संक्रमण भई रुपन्देहीको मणिग्रा ...
उपत्यका प्रवेशमा थप कडाई
काठमाडौं - अब काठमाडौँ उपत्यका प्रवेशमा थप कडाई हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जाखिम जनघनत्व बढी भएको उपत्यकामा भएकोले प्रवेशमा कडाइ गरिन लागेको हो ।उपत्यकाका जनप्रतिनिधिसँगको छलफलपछि गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत ...
अम्पुन चक्रवात प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं - अम्पुन चक्रवातको प्रभावले आज देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा बनेको चक्रवात जमीनमा प्रवेश गरिसकेकाले यसको प्रभाव अझै दुई दिन कायम रहने मौसम पूर्वानुमा ...
वृद्धभत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु
काठमाडौं - गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए ।ब ...