सामाजिक
चौरजहारी घटनाबारे संसदीय समितिद्वारा छफफल सुरु
रुकुम पश्चिम - चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनाको छानबिनका लागि सरकारले गठन गरेको संसदीय समितिले जिल्लाका सरोकार पक्षसँग भेटघाट तथा छलफल गरेको छ।घटनाको छानबिनका लागि सदरमुकाम मुसीकोट पुगेको टोलीले जिल्लाका राजनीतिक दल, अधिकारकर्मी, पत्रकारलगायत ...
सुदूरपश्चिममा एकै दिन २१४ जना संक्रमित थपिए
कैलाली - सुदूरपश्चिममा बिहीबार २ सय १४ जनामा कोरोना पुष्टि भएको छ ।डडेल्धुरा, बैतडी, कैलाली, बाजुरा र अछाम जिल्लामा थप २ सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम ...
कोरोनाले थप २ को मृत्यु
काठमाडौं - कोरोना भाइरस संक्रमणले थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिला रहेकी छिन् र अर्का एक कैलाली गोदावरी नगरपालिकाका ४ का ४६ वर्षीय पुरुष रहेका छन् ।उनीहरुको मृत्यु कोरोनाबाट भएको स्वास् ...
काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण
काठमाडौं - काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत उपत्यकामा ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।गौतमका अनुसार भक्तप ...
नेपालमा पछिल्लो २४ घण्टामा थपिए ६७१ जना कोरोना संक्रमित
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । यो अहिलेसम्मकै नेपालमा पछिल्लो २४ घण्टा ...
प्रहरीसहित तीनमा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिलबन्दी
भक्तपुर - भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी ज ...

.gif)