सामाजिक
विदेशमा अलपत्र नेपाली फर्काइँदै: आज बङ्गलादेशबाट ल्याइने
काठमाडौं - विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग ह ...
पर्वतमा पहिरोले पुरिएर पाँचको मृत्यु, चार बेपत्ता
पोखरा - पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका छन् ।शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षा ...
मौसम: देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाडौं - आज देशका केही ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ देखि ५ सम्मका सबै भूभागमा दिउँसो पानी पर्ने र प्रदेश १ र २ मा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । मनसुन ...
थप ३६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। आज देशभरका आइसोलेसनमा रहेकामध्ये नारायणी अस्पताल वीरगञ्जबाट ५ जना, सप्तरीबाट १७, बाँकेबाट ८ र भरतपुर चितवनबाट ६ जना गरी ३६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्।हाल ...
थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या १८ पुग्यो
काठमाडौं - कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बारा र पर्साका एक एक जना गरी दुई जनाको मृत्यु भएको हो। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । ...
नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो
काठमाडौं - पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमण २७३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टा २७३ जनामा कोरोना संक्रमण देखिएको बताए । शनिवार संक्रमित थपिएसँगै नेपालमा कोरोना सं ...

.gif)