सामाजिक
नौ दिनपछि विद्युतीय शवदाह गृह सञ्चालनमा
काठमाडौं - कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाह संस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा आएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेकी मृत्यु भएकी ती सुत्केरीको जेठ ३ गते शनिबार राति सो शवदाह गृहम ...
क्वारेन्टाइनमै मदिरा पुर्याउनेलाई पाँच हजार जरिवाना
चितवन - क्वारेन्टाइनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्याउनेलाई स्थानीय प्रशासनले रु पाँच हजार जरिवाना गराएको छ । राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी द ...
मौसम : आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने
काठमाडौं - आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।बंगलादेश र पश्चिम बंगालको बीचमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमवि ...
चन्द्रमा नदेखिएकाले ईद सोमबार मनाइने, सोमबार सार्वजनिक बिदा
काठमाडौं - मुस्लिम समुदायले आफ्नो महान पर्व ईद उल फित्र भोलि साेमबार मनाउने भएका छन् । शनिबार राति चन्द्रमा नदेखिएकाले ईद भोलिमात्र मनाइने नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले जानकारी दिए । एक महिना लामो व्रत समापन गर्नु अघिल्लो रात आकाशमा चन्द ...
टोखामा भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
काठमाडौं - काठमाडौंको टोखा नगरपालिका–२ पञ्चेटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहर ...
नेपाली राजदूत शाक्यलाई इजरायलले दियो वर्षकै उत्कृष्ट राजदूतको सम्मान
काठमाडौं - इजरायलको ७२औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित भएकी छिन् ।विश्वका ९० देशका दूतावास रहेको इजरायलमा ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ डा शाक्यलाई द ...