सामाजिक
रुकुम पश्चिम घटना: बेपत्ताको खोजी गर्न गोताखोर परिचालन
जाजरकोट - अन्तरजातीय प्रेमका कारण रुकुम पश्चिमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता युवालाई खोज्न गोताखोरको टोली परिचालन गरिएको छ ।सशस्त्र प्रहरी बलका असई रमेश थापाको नेतृत्वमा ८ जना गोताखोरको सहयोगमा खोजी सुरु गरिएको छ । यसअघि स्थानीय, नेपाली सेन ...
क्वारेन्टाइनमै वडाध्यक्षको मृत्यु
कञ्चनपुर - क्वारेन्टाइन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ ।राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको मृत ...
चौरजहारी घटनाः २० जनाविरुद्ध किटानी जाहेरी
जाजरकोट - शनिबार रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रम ...
कोरोना जितेर २१ जना गण्डक अस्पतालबाट डिस्चार्ज
वीरगन्ज - वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेका ३० जनामध्ये २१ जनाले कोरोनालाई परास्त गरेका छन् । उनीहरुलाई सोमबार राती डिस्चार्ज गरिएको हो ।डिस्चार्ज हुनेमा १६ पुरुष ५ महिला छन्। पर्सा जिल्ला जनस्वास्थ्य निरीक्षकका अनुसार डिस्चार् ...
यस्तो छ बुधबारको मौसम पूर्वानुमान
काठमाडौं - आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पुर्वी भू-भाग नजिकै निम्न चापीय प्रणाली रहेको छ भने स्थानीय वायुको पनि प्रभाव रहेको जनाइएको छ ।महाशाखाका अनुसार दिउँसो देशक ...
हावाहुरीले रुख ढाल्दा ६ वर्षीय बालकसहित दुईको मृत्यु
मकवानपुर - हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्याल ...