सामाजिक
अविरल वर्षाको कारण कैलालीका डेढ सय घर डुबानमा
धनगढी - अविरल वर्षाका कारण नदीमा बाढी आइ कैलालीमा डेढ सयभन्दा बढी घर डुबानमा परेको छ । जिल्लका विभिन्न नदीमा आएको बाढीले भजनी नगरपालिकामा, जोशीपुर गाउँपालिकामात्रै गरेर डेढ सयभन्दा बढी घर डुबानमा परेको हो । यसैगरी, बर्दगोरिया गाउँपालिका र टीकापुर नगर ...
सप्तकोशीमा पानीको बहाव उच्च: ५६ मध्ये ३२ ढोका मात्रै भारतले खोल्यो
सुनसरी - सप्तकोशी नदीमा पानीको बहाव फेरी बढेको छ । आज बिहान सप्तकोशीमा पानीको बहाव झन बढेको छ ।बिहान ६ बजेको मापन अनुसार सप्तकोशीमा पानीको बहाव बढेर प्रतिसेकेण्ड २ लाख ५ हजार ६ सय ७५ क्युसेक पुगेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र ...
दाङमा पहिरोले पुरिएर आमा-छोरीको मृत्यु
घोराही - दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण बुधबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका-५ साकिनेकी २६ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रह ...
गृह मन्त्रालयले माग्यो १७६ कर्मचारी, मासिक ३६ हजार तलब
काठमाडौं - गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि करारमा दर्ता अपरेटरको माग गरेको छ। सप्तरी, सर्लाही र कास्कीमा गरिएको मागमा १ सय ७६ जनाल ...
मौसम: अझै तीन दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह
काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादे ...
पहिरोले घर पुरिँदा दार्चुलामा एक दम्पतीको मृत्यु
दार्चुला - दुहुँ गाउँपालिका–३ सल्लीमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु भएको छ ।आज घरमाथिबाट पहिरो खस्दा घरभित्र रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रादेवी जोशीको मृत्यु भएको हो । छोरा २१ वर्षीय सुनिल जोशी भने भागेर बाँच्न सफ ...

.gif)