काठमाडौं - कोरोना संक्रमणबाट थप ३ जनाकाे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युे पुष्टि गरेको छ ।

मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।