सामाजिक
चार जना कर्मचारीमा कोरोना पुष्टि भएपछि जगदम्बा इन्टरप्राइजेज सिल
काठमाडौं - जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ । जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत सहित ४ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले सिल गरेको हो ।पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कु ...
विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु
काठमाडौं - विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ। कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका ४ जनाको मृत्य भएको हो। उक्त परिवारका एक बालकको सोमवार घरमै मृत्यु भएको थियो।विषालु च्याउ खाँदा बिरामी परेका थप ७ जनालाई उपचारका ल ...
चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग
काठमाडौं - जवाफदेहिता निगरानी समितिले चितवनको चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न माग गरेको छ । समितिमा संयोजक चरण प्रसाईंद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी चेपाङ समुदायको ...
मनसुन फेरि सक्रियः तीन दिन वर्षा हुने
काठमाडौं - मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । गए रातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए ।अबका तीन दिन (साउन १५ गतेसम्म) दे ...
डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी
धनगढी - डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका ल ...
म्याग्दीमा थप चार जनामा डेङ्गु : संक्रमितको संख्या २५ पुग्यो
म्याग्दी - हिमाली जिल्ला म्याग्दीमा आज थप चार जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । रुघाखोकी र ज्वरो आएपछि उपचारका लागि बेनी अस्पताल आएका मङ्गला गाउँपालिका–१ का ४१ वर्षीय पुरुष, धवलागिरि गाउँपालिका–६ ठेगाना भई हाल सिङ्गा बस्दै आएकी १९ वर्षीया युवती र बेन ...

.gif)