सामाजिक
पोखरामा थप एक कोरोना संक्रमित ८७ वर्षीय बृद्धको मृत्यु
पोखरा - कोरोना भाइरस संक्रमणको कारण पोखरामा थप एक ८७ वर्षीय बृद्धको मृत्यु भएको छ । मंगलबार बिहान पोखरा महानगरपालिका– १६ निवासी ८७ वर्षीय वृद्धको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले बताए ।यस्तै, यसभन्दा अघि ...
प्युठानमा जंगली च्याउ खाँदा दाजु भाइको मृत्यु
काठमाडौं - प्युठानमा जंगली च्याउ खाँदा आज एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने ३ जना बिरामी परेका छन्। जिल्लाको नौबहिनी गाँउपालिका ६ ढाखोलाका सुगम घर्ती र सुरेश घर्तीको मृत्यु भएको हो। १३ र १५ बर्षका उनीहरु दाजु भाइ हुन्। जंगलबाट ...
महोत्तरीमा भदौ १० सम्म निषेधाज्ञा
काठमाडौं - कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कफ्र्यू (निषेधाज्ञा) आदेश जारी भएको छ । सोमबार (भदौ १) मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो ।यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्ला ...
एयरपोर्टमा नेपाली यात्रु अलपत्र छाडेर दुबई पुगेको नेपाल एयरलाइन्सको विमान रित्तै फर्कदैं
काठमाडौं - नेपालीहरुको उद्धारका लागि दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान आज रित्तै फर्कने भएको छ । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रु अलपत्र परेको जनाइएको छ ।सीसीएमसीले सोमबार परराष्ट्र र पर्यटन मन्त्र ...
बाँकेका कोरोना संक्रमित पुरुषको मृत्यु
बाँके - नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।कोरो ...
चितवनमा ४२ सशस्त्र प्रहरी र ३ नर्ससहित ५० जनामा कोरोना पुष्टि
काठमाडौं - चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनमा नै बस्दै आएका ४६ जना र विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएक ...

.gif)