सामाजिक

युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं - राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ।विसं १९२३ भाद्र कृष्णऔँस ...

यस्तो छ बुधबारको मौसम पूर्वानुमान

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज बुधबारको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ।हाल देश ...

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

काठमाडौं - भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको ...

उपत्यकामा अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नपाइने

काठमाडौं - कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि काठमाडौं उपत्यकामा बुधबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।निषेधाज्ञा शब्द उल्लेख नगरी प्रशासनले कडाइ गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको उपत्यक ...

भोलिदेखि काठमाडौंमा एक साता निषेधाज्ञा

काठमाडौं - काठमाडौं उपत्यकामा भोलि (बुधबार) देखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । राजधानीमा कोभिड १९ को संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल ...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं - राष्ट्रकवि माधव घिमिरेको निधन भएको छ । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीब घिमिरे जानकारी दिए ।  १ सय २ वर्षको उमेरमा आज काठमाडौंस्थित निवासमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको हो । श्वासप्रश् ...