सामाजिक

सिन्धुपाल्चोकमा पहिरो: चार जनाको शव फेला, बेपत्ताहरुको पहिचान खुल्यो

काठमाडौं - सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये ४ जनाको शव फेला परेको छ ।शुक्रबार बिहान गाउँमाथिबाट आएको पहिरोले ३७ घर पुरिँदा ३८ जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए । बेपत्ता हुने ३८ जना ...

भारतीय दूतावासका कर्मचारी र डाक्टरसहित ४८ जनामा कोरोना पुष्टि

वीरगन्ज - नारायणी अस्पतालमा गरिएको परिक्षणमा भारतीय दूतावासका कर्मचारी र स्वास्थ्यकर्मीसहित ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।अस्पतालले दिएको सूचनाका अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । जसमा २ वर्षिय बालकदेख ...

सिन्धुपाल्चोकको जुगलमा पहिरोः चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

काठमाडौं - लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धा ...

चरित्र हत्या हुने गरी झुठा समाचार प्रसारण गर्ने माउन्टेन टेलिभिजन कालोसूचीमा

काठमाडौं - प्रेस काउन्सिल नेपालले माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राखेको छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको चरित्र हत्या गर्ने गरी समाचार सामाग्री प्रसारण गरेको र पटक पटक काउन्सिलको निर्देशनलाई अवज्ञा गर्दै जालसाँझी र झुठा विवरण पेस गरेको भन ...

गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तनहुँ जिल्लाको भानु नगरपालिकाका २० जना र स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जनामा ...

सिन्धुपाल्चोकको जुगलमा भीषण पहिरो, १३ घर पुरिए,५ घरका मानिस सम्पर्कविहीन

 सिन्धुपाल्चोक -  जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए।पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहिन रहेका छन् । पहिरोमा ...