सामाजिक

पहिरो पीडित घरपरिवार लाई प्रेम- पुर्ण प्रताप फाउन्डेसन द्वारा राहत वितरण

दोलखाको : पहिरो पीडित घरपरिवार लाई प्रेम- पुर्ण प्रताप फाउन्डेसन द्वारा राहत वितरण गरेको छ ।  दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकाका पहिरो पीडित २२ घरधुरीलाई प्रेम -पुर्ण -प्रताप फाउन्डेसन नेपाल दोलखाले राहत सामाग्री हस्तान्तरण गरेको छ । आ ...

कोरोना सङ्क्रमणका कारण जनकपुरका पूर्व मेयर गिरीको मृत्यु

काठमाडौं  - कोरोना सङ्क्रमणका कारण जनकपुरका पूर्व मेयर कृष्ण गिरीको मृत्यु भएको छ।गिरीको राजधानी काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मङ्गलवार राति १२ बजेतिर मृत्यु भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।जनकपुरमा नै रहेको अवस्थामा श् ...

साउने झरी अझै केही दिन जारी रहने

काठमाडौं - अझै केही दिन साउने झरी जारी रहने भएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिम क्षेत्रको नेपाल नजिक दक्षिणतर्फ छ ।त्यसैले अबको वर्षा नेपालको पश्चिममै बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।लगातारभन्दा पनि रोकिँदै पर्दै झरी पर्ने जनाइएक ...

काठमाडौं उपत्यकामा थप १३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - काठमाडौं उपत्यकामा थप १३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ११० जना, ललितपुरका १७ जना र भक्तपुरका ८ मा कोरोना संक्रमण देखिएको हो । साेमबारमात्र काठ ...

जारको पानीको मूल्य बृद्धि, खारेज गर्न माग

भक्तपुर - बजारमा व्यापारीले निर्धारण गरेको मूल्यभन्दा ४० प्रतिशत मूल्य वृद्धि गरी पिउने पानीको मूल्य निर्धारण भएको जनाउँदै तत्काल वढेको मूल्य खारेज गर्न उपभोक्ताले सरकारसँग माग गरेका छन् ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतको वाणिज्य, आपूर्ति ...

नुवाकोटमा निषेधाज्ञा क्षेत्र बढाइयोः सेना परिचालन

त्रिशूली - नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ ।जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्र ...